Homeसमाचार | NEWSस्वास्थ्य | HEALTHकोरोना भाइरस(कोभिड-१९)रोग

कोरोना भाइरस(कोभिड-१९)रोग

कोरोना भाइरस(कोभिड-१९)रोग
हल विश्वभरि फैलिरहेको नया कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड-१९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ |


कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो | यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युं गर्दा नाक वा मुखबाट निस्कनेछिट्टाको माध्यमबाट एक व्यक्तिबाट अरो व्यक्तिमा सर्दछ |

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments