नेपाल प्रेस युनियन कास्कीका कार्यसमिति सदस्यएवं नेपालपत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपाली माथि प्रहरीले गरेको अभद्र व्यवहार प्रतियुनियनको गम्भीर ध्यानाकर्षणभएको छ । पोखरा ९, नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा बिहीबार म्यादी प्रहरीलाई पोशाक बाँडिएको तस्बिर खिच्ने क्रममा प्रहरी हस्तक्षेपको निन्दाव्यक्त गरेको छ ।
युनियन कास्कीका तर्फबाट सचिव प्रदीप पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीको सो कदम प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो भन्दै घटनामा संलग्नलाई कारबाही गरी पूर्ण प्रेस स्वतन्त्रताको वातावरणको लागि मागग रिएको छ ।