Google search engine
Homeसमाचार | NEWSप्रबास | NRN८० बर्षे वृद्व गुरुङ द्वारा कोरोना अस्पताललाई ई.सि.जि. मेसिन प्रदान

८० बर्षे वृद्व गुरुङ द्वारा कोरोना अस्पताललाई ई.सि.जि. मेसिन प्रदान

पोखरा । पर्वत महाशिला गाँउपालिका-५, लामे कुलामुनी हाल युके निवासी ८० बर्षे वृद्व धन बहादुर गुरुङले पर्वतकाे महाशिला गाउँपालिकाले सञ्चालन गरेको लुङ्खु देउरालीकाे कोरोना अस्पताललाई एक लाख पच्चिस हजार बराबरको एक थान ई.सि.जी. मेसीन प्रदान गरेकाे छ।

गाउँपालिका अध्यक्ष राजु पौडेलले गाउँपालिकाले सञ्चालन गरेको उक्त कोरोना अस्पतालको लागि सहयोग गर्न स्थानिय र देश बिदेशमा रहेका दाजुभाई तथा दिदीबहिनीहरुलाई अपिल गर्नुभएको छ भने सहजीकरण वडा नं ५ का वडाध्यक्ष जीवन उचाई ठकुरीले गरिरहनु भएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments