Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPAL७ औ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव

७ औ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव

नेपाल पर्वतारोहण संघको आयोजनामा ७ औ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रि पर्वतिय दिवसको अवसरमा वार्षिक रुपमा मनाउदै आइरहेको महोत्सव आगामी मंसिर २४ र २५ गते हुने, मंगलबार पोखरामा आयोजित पत्रकार संमेलनमा जनाएको छ । पोखरा १७, रातोपैह्रो स्थित अन्तर्राष्ट्रिय संग्रहालयमा हुने महोत्सव आर्थिक समृद्धि, ज्ञान अभिवृदि, पर्वतीय क्षेत्रमा उत्पादिन बस्तुको बजारीकरण गर्ने लगायतका उद्देश्यले महोत्सवको आयोजना गरिएको कार्यक्रम संयोजक ठाकुर राज पाण्डेले जानकारी दिनुभयो ।

महोत्सवमा सगरमाथा आधार शिविर व्यवस्थापन बारे अन्तक्रिया, नविनतम् उत्पादिन बस्तुहरुको प्रदर्शनी, पर्वतीय क्षेत्रमा उत्पादित वस्तुहरुको प्रर्दशनी, परम्परागत खेल छेलो तथा आर्चरीको आयोजना गरिनेछ । पाण्डेका अनुसार पर्वतीय वृत्तचित्रहरुको प्रदर्शनी, पर्वतीय पर्यटन सम्बन्धी अन्तरक्रिया लगायत महोत्सवमा प्रदर्शन गरिनेछ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments