हिमालीले दोश्रो चरणमा ३० कलाकारलाई राहत वितरण गर्यो
हुम तमु, पोखरा, ३१असार
कोभिड १९ कोरोना भाइरसको महाव्याधि र लामो लकडाउनका कारण प्रभावित भएका हिमाली साँस्कृतिक परिवारमा आवद्ध कलाकारहरुलाई हिमाली साँस्कृतिक परिवारले बुधवार दोश्रो चरणको राहत वितरण गरेको छ।