Sunday, May 22, 2022
Google search engine
Homeअन्य | OTHER LINKअभिवादन | GREETINGहार्दिक बधाई एवम् शुभकामना

हार्दिक बधाई एवम् शुभकामना

हार्दिक बधाई एवम् शुभकामना ??
हालै सप्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको प्रथम ऎतिहासिक प्रादेशिक अधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारीहरु क्रमशः

अध्यक्षमा एम.बि आस्था मगर, महासचिवमा रुद्र बहादुर श्रीसमगर, संगठन सचिवमा खिमा गुरुङ, सदस्यमा मनिलाल गुरुङ, सदस्यमा मिना थापामगर र सदस्यमा सुशान्त गाहामगर निर्विरोध निर्वाचित हुनुभएकोमा उहाँहरु सम्पूर्णलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

प्रार्थी:

दुर्गा घोताने गुरुङ “मिलन” 

संरक्षक, मिलन फाउन्डेसन नेपाल 

अध्यक्ष, मिलन डी.जी. इन्टरन्यासनल प्रा.लि.

अध्यक्ष, पर्वत मंच हंगकंग 

अध्यक्ष, मिलन ट्रस्ट नेपाल

संचालक, मिलन विश्व समाचार (www.milanworld.news)

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments