हङकङ । पहिलो पटक हङकङमा एक नेपाली कोरोना भाइरसबाट संक्रमित भएको भेटिएकाे छ। पोखरा स्थायी घर भएका २८ वर्षीय गुरुङ थरका युवकको स्वास्थ्य परिक्षण गर्दा कोरोना पोजेटिभ फेला परेको हो। हङकङमा उनी केस नम्बर ३९४ औं मा परेकाे छ।