Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALस्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.को आयोजना र नेटवर्कको गौरवमय सातौं वार्षिकोत्सवको...

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.को आयोजना र नेटवर्कको गौरवमय सातौं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड –२०७९ सम्पन्न भएको छ

आज असोज ४ गते सांँढे ११ बजे नेपाल पत्रकार महासंघ, कास्कीको सभाहलमा उक्त कार्यक्रम शुरु भएको थियो । नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले अवार्ड कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो ।

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड ( लुम्बिनी तथा गण्डकी प्रदेश विशेष ) को अवसरमा स्वास्थ्यक्षेत्र र स्वास्थ्य पत्रकारिता मार्फत योगदान दिने चिकित्सक, े स्वास्थ्यकर्मी सहित पत्रकार अवार्डबाट सम्मानित गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्ग , अतिथिमा नेटवर्कका संरक्षक एवं वरिष्ठ पत्रकार किशोर नेपाल, स्वास्थ्य सल्लाहकार वरिष्ठ मृगौला रोग बिशेषज्ञ प्राडा.ऋषि कुमार काफ्ले साथै जनसम्पर्क सल्लाहकार युवा समाजसेवी अर्जुन कुमार श्रेष्ठ लगायतका व्यक्तित्वहरु सहभागिता सहभागिता रहेको थियो ।

नेटवर्कले गण्डकी र लुम्बिनी प्रदेशमा रहेर स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी , चिकित्सक तथा अभियन्ताहरुको योगदानको कदर गर्दै अवार्ड दिईएको हो । विगतका बर्षहरुमा जस्तै काठमाडौं हुने बार्षिक अवार्ड कार्यक्रमलाई निरन्ततरता दिदै अब प्रदेश तहमा पनि छुटै अवार्ड कार्यक्रम गर्न लागिएको र यो पहिलो अवार्ड कार्यक्रम लुम्बिनी तथा गण्डकी दुई प्रदेशलाई संयोजन गरी अवार्ड कार्यक्रम राखिएको उहाँले बताउनुभयो। आगामी दिनमा बाँकी प्रदेशमा पनि यसै गरी निरन्तरता दिंँदै जाने श्रेष्ठले बताउनु भयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments