Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALस्मृति दिवस मनाइयो

स्मृति दिवस मनाइयो

सिरमुुर क्लव नेपाल शाखा पोखराले १ सय ६५औं स्मृति दिवस मनाएको छ । पोखरा १० स्थित भमरकोट पार्टी प्यालेसमा एक कार्यक्रम वीच दिवस मनाइएको हो । १ सय ६५ वर्ष अघि भएको शैनिक विद्रोहीमा पुर्खाले देखाएको बहादुुरीको सम्झनामा दिवस मनाइएको सिरमुुर क्लव नेपाल पोखरा शाखाका सचिव क्याप्टेन हिक्मत बहादुर गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार दिवसका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिइदै आएतापनि यस वर्ष भने, बेलायती महारानी एलिजा वेथको मृत्युका कारण सांस्कृतिक कार्यक्रम रोकिएको थियो । सिरमुुर क्लव नेपाल शाखा पोखराका अध्यक्ष क्याप्टेन कर्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको रुपरेखा सचिव क्यप्टेन हिक्मत हादुर गुरुङले जानकारी दिनुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments