काठमाडौं । अमेरिकीको काल्डवेल युनिभर्सिटीको स्टुडेन्ट गभर्मेन्ट एशोसिएसनको भाइस प्रेसिडेन्टमा नेपाली विद्यार्थी सिम्रन गुरुङ चयन भएकी छन् । एशोसिएसनमा कमै नेपालीले मात्र निर्वाचित हुने मौका पाउँदछन् ।