Sunday, May 29, 2022
Google search engine
Homeसमाचार | NEWSविश्व | WORLDसिम्रन गुरुङ अमेरिकाको एक विश्व विद्यालयको ‘भाइस प्रेसिडेन्ट’ मा चयन

सिम्रन गुरुङ अमेरिकाको एक विश्व विद्यालयको ‘भाइस प्रेसिडेन्ट’ मा चयन

काठमाडौं । अमेरिकीको काल्डवेल युनिभर्सिटीको स्टुडेन्ट गभर्मेन्ट एशोसिएसनको भाइस प्रेसिडेन्टमा नेपाली विद्यार्थी सिम्रन गुरुङ चयन भएकी छन् । एशोसिएसनमा कमै नेपालीले मात्र निर्वाचित हुने मौका पाउँदछन् ।

ओखलढुंगाको रुम्जाटार स्थायी घर भएकी सिम्रन शैक्षिक शत्र २०२०–२१ का लागि भएको एशोसिएनसनको निर्वाचनमा भाइस प्रेसिडेन्टमा चयन भएकी हुन् । उनी प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङकी छोरी हुन् ।

 
उनी केही वर्ष पहिले उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । उनको परिवार हाल काठमाडौंमा बस्दै आएको छ । NagarikKhabar

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments