Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONसाउथ इष्ट रिजनल तमु धिं युके द्वारा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री

साउथ इष्ट रिजनल तमु धिं युके द्वारा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री

साउथ इष्ट रिजनल तमु धिं युके द्वारा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री

पोखरा । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साउथ इष्ट रिजनल तमु धिं युकेले एक लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

संस्थाका उपाध्यक्ष पार्वती गुरुङले आइतबार प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्य र डीन डा नरेन्द्रविक्रम गुरुङलाई रु एक लाख बराबरको सेनिटाइजर र मास्क हस्तान्तरण गर्दै संस्थाले विपत्तिका समयमा सधैंँ नेपालमा सहयोग गर्दै आइरहेको र भूकम्पका बेला विभिन्न विद्यालयलाई रु १८ लाख सहयोग गरेको जानकारी दिए ।

अस्पतालका निर्देशक डा आचार्यले कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेका अवस्थामा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीका लागि प्रदान गरिएको सामग्री निकै उपयोगी हुने बताउँदै संस्थालाई प्रशंसापत्र प्रदान गरिन् । रासस

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments