Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNसहारा यूकेका अध्यक्ष कुमार गुरुङलाई पितृ शोक

सहारा यूकेका अध्यक्ष कुमार गुरुङलाई पितृ शोक

सहारा यूकेका अध्यक्ष गुरुङलाई पितृ शोक
लन्डन ५ भदौ । सहारा यूकेका अध्यक्ष कुमार गुरुङलाई पितृ शोक परेको छ ।

अध्यक्ष गुरुङका पिता काजीमान गुरुङको बेलायतस्थित फार्नबोरोमा शुक्रबार बिहान निधन भएको हो । मृतक गुरुङ ८० वर्षका थिए ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुस पोखरी पुर्ख्यौली घरभई हाल बेलायतमा बस्दै आएका गुरुङको लामो समयदेखि स्वास्थ्यमा समस्या रहेको थियो ।

स्वर्गीय  काजीमानको निधनको जानकारी दिँदै मिलन वर्ल्ड डट न्युजका  तर्फबाट अध्यक्ष दुर्गा घोताने गुरुङ(मिलन)ले गहिरो दुःख व्यक्त गरेका छन् । गुरुङले एक सन्देश मार्फत दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पोखरा वगर सिमपानीसमेत घर भएका रिटायर्ड ब्रिटिस आर्मी गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments