Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALसंविधान दिवस मनाइयो

संविधान दिवस मनाइयो

गण्डकी प्रदेश सरकारले संविधान दिवस २०७९को अवसरमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । सोमबार पोखरामा भएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले यस अघि सवै खाले विभेद र उत्पिडनको अत्यका लागि आन्दोलन र संघर्षमा समय खर्चिदै आएको बताउनुभयो । अवको यात्रा भने, आर्थिक समृद्धिमा खर्चिनुपर्नेमा उहाँले जोड दिनुभयो । जसका लागि प्रदेश सरकारले विभिन्न राजनीतिक दल, अन्य नागरिकहरुको भावनालाई समेटेर साझा बाटोमा हिड्न प्रमुख गुरुङले आग्रह गर्नुभयो ।

साथै आगमी मंसिरमा हुन लागेको चुनाव सफलताका लागि पनि सवै लागि पर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्मा, र प्रदेश सभामुख नेत्रनाथ अधिकारीले संविधानमा लेखिएका विषयहरु कार्यन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments