Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALसंकृतिको नामका विकृति ल्याउन हुँदैन,

संकृतिको नामका विकृति ल्याउन हुँदैन,

उप–सभामुख शर्मा परम्परागत रितिरीवाज, संस्कार संस्कृतिको नाममा विकृति ल्याउन नहुँने गण्डकी प्रदेशका उप–सभामुख सृर्जना शर्माले विभिन्न संघसस्थालाई आग्रह गर्नुभयो । गण्डकी प्रदेश सञ्चारिका समूहको आयोजनामा तीजको अवसरमा भएको एक कार्यक्रम उद्घाटन गर्नुहुँदै, उहाँले विकृति ल्याउन नहुने बताउनुभएको हो ।

संस्कृति संरक्षणका लागि संवद्धन, पूजीगतका साथ विस्तारै रुपान्तरण गर्दै, अहिलेको परिस्थिती अनुसार अघि वढ्नुपर्ने बारे उहाँले जोड दिनुभयो । पृतृसत्तात्मक रुपमा वाढीएको टीका, चुरा र पोतेमा नअल्झि, अवका दिनमा नेतृत्व तहमा पुग्नका लागि सवै महिलाहरु एकजुट हुनुपर्नेमा समेत उहाँले आग्र गर्नुभयो । पत्रकार महासंघ भवनमा भएको कार्यक्रमको अध्यक्षता सञ्चारिकाकी अध्यक्ष कविता श्रेष्ठले गर्नु भएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments