Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALशुनिश्चित भएको अधिकार, कार्यन्वयन पक्षमा कमजोर, स्वास्थ्य मन्त्री अधिकारी

शुनिश्चित भएको अधिकार, कार्यन्वयन पक्षमा कमजोर, स्वास्थ्य मन्त्री अधिकारी

२०७२ को संविधानमा महिलाहरुको अधिकार शुनिश्चित भएता पनि अधिकारलाई कार्यन्वयन पक्षमा कमजोर भएको वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले बताउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पोखरामा भएको, शुभकामना आदन प्रदान कार्यक्रम वीच उहाँ कार्यन्वयन पक्षमा कमजोर भएको वताउनुभएको हो । कार्यन्वय पक्षका लागि पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिनुहुँदै, उहाँले प्रदेशले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रविन्द्र बास्तोला, सञ्चारीका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठले संस्कृतिलाई विकृतिको रुपमा मनाउन नहुने र जुनसुकै क्षेत्रमा महिला पुरुषको अधिकार बराबरी सहभागिता गराउनुपर्ने बारे बोल्नुभएको थियो । हरितालिका तीजको अवसरमा भएको कार्यक्रमको अध्यक्षता कार्यबहाक अध्यक्ष राम प्रसाद तिमिल्सिनाले  गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष जमुना शर्माले गर्नुभएको थियो भने, सचिव माधव वरालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments