Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALविजय नेपालीमाथिप्रहरीले गरेको अभद्र व्यवहारप्रतियुनियनको गम्भीर ध्यानाकर्षण

विजय नेपालीमाथिप्रहरीले गरेको अभद्र व्यवहारप्रतियुनियनको गम्भीर ध्यानाकर्षण

नेपाल प्रेस युनियन कास्कीका कार्यसमिति सदस्यएवं नेपालपत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपाली माथि प्रहरीले गरेको अभद्र व्यवहार प्रतियुनियनको गम्भीर ध्यानाकर्षणभएको छ । पोखरा ९, नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा बिहीबार म्यादी प्रहरीलाई पोशाक बाँडिएको तस्बिर खिच्ने क्रममा प्रहरी हस्तक्षेपको निन्दाव्यक्त गरेको छ ।

युनियन कास्कीका तर्फबाट सचिव प्रदीप पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीको सो कदम प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो भन्दै घटनामा संलग्नलाई कारबाही गरी पूर्ण प्रेस स्वतन्त्रताको वातावरणको लागि मागग रिएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments