काठमाडौं । विश्वमा कोरोना भाइरसले आतंक मच्चाइरहेको बेला सांगीतिक क्षेत्रमा नयाँ कोसेली सार्वजनिक भएको छ ।
राजबहादुर गुरुङ, सरिता सारु मगर र रेनु रिलामी मगरको आवाजमा सजिएको लमजुङे मौलिक कौरा ‘डढुवाको ठिटो म त…’ सार्वजनिक गरिएको हो । निश्चल थापा मगरको शब्द संकलनमा रहेको म्युजिक भिडियो प्रेमबहादुर गुरुङले निर्देशन गरेका छन् ।
स्वर : राजबहादुर गुरुङ, सरिता सारु मगर र रेनु रिलामी मगर
शब्द : निश्चल थापा मगर
संगीत : खुसबहादुर गुरुङ
एरेन्जर : रोशन गुरुङ
अभिनय : साजन गुरुङ, मनिष गुरुङ र पवित्रा गुरुङ
नृत्य निर्देशक : साजन गुरुङ
सह छायांकन : सन्देश गुरुङ
छायांकन/सम्पादन : टेकमान गुरुङ
निर्देशक : प्रेमबहादुर गुरुङ
रेकर्डिङ : नमस्ते पोखरा रेकर्डिङ स्टुडियो पोखरा
पोस्ट प्रोडक्सन : सुपर युनिक फिल्मस् प्रालि पोखरा
भिडियोका लागि