Google search engine
Homeसमाचार | NEWSविश्व | WORLDयुक्रेनका राष्ट्रपतिले रुससँग युद्धको कूटनीतिक समाधान पहल गरे ।

युक्रेनका राष्ट्रपतिले रुससँग युद्धको कूटनीतिक समाधान पहल गरे ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग विगत १० महिनादेखि जारी युद्ध अन्त्य गर्न कूटनीतिक पहल सुरु गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले अमेरिका, टर्की र फ्रान्सका राष्ट्रपतिहरूसँग भेट गरेको रोयटर्सले उल्लेख गरेको छ ।

आफ्नो नियमित भिडियो सम्बोधनमा, राष्ट्रपति जेलेन्स्कीले युक्रेनले मित्र राष्ट्रहरूसँग वार्ता जारी राखेको र आगामी हप्तामा युक्रेनको पक्षमा केही महत्त्वपूर्ण नतिजा आउने बताए ।

रोयटर्सका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग एकै दिन भएको भेटलाई नियमित भेटघाट लिन सकिँदैन ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments