Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमानव अधिकार रक्षकको अवस्था विषयकमा छलफल गरियो

मानव अधिकार रक्षकको अवस्था विषयकमा छलफल गरियो

इन्सेक गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार रक्षकको अवस्था विषयकमा प्रदेश स्तरीय छलफल एक कार्यक्रम वीच गरिएको छ । आइतबार पोखरामा भएको कार्यक्रमको उद्घाटन गनुहुँदै प्रमुख अतिथि प्रदेश सभा सचिवालय, गण्डकी प्रदेशका सचिव हरिराज पोखरेलले मुलुकमा सुशान कायम गर्न र भष्ट्रचार रोक्न सके मात्र, विकासमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव शम्भु राज रेग्मीले मानव अधिकार रक्षकका लागि भएका ऐन कानुन कार्यन्वयनमा सवै क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता मानव अधिकार आयोग गण्डकी प्रदेशका अधिकृत मोहन काप्mले, अधिवक्ता जुना गुरुङ, पत्रकार महासंघका गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, संघका कास्की कार्यवहाक अध्यक्ष रामप्रसाद तिमील्सिना लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण गण्डकी प्रदेश इन्सेकका प्रमुख शिव खकुरेल र मानव अधिकार पत्रकारसंघ हुर्जा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले गर्नुभएको थियो । कार्यक्रममा सहभागि विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सल्लाह, सुझावलाई अभिलेखिकरणका गरी केन्द्रमा पेष्ट गर्ने इन्सेक गण्डकी प्रदेशका प्रमुख शिव खकुरेलले जानकारी दिनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments