Google search engine
Homeअन्य | OTHER LINKखाना | FOODबौद्ध अर्घौं सदनद्धारा बधाई ज्ञापन

बौद्ध अर्घौं सदनद्धारा बधाई ज्ञापन

 बौद्ध अर्घौं सदनद्धारा बधाई ज्ञापन

बौद्ध अर्घौं सदन परिवारबाट तमु धिं नेपालका पदाधिकारीलाई बधाई ज्ञापन गरिएको थियो। सदनका प्रमुख लामा खेन्पो शिर लामा, खेन्पो सन्तोष तमु, सदनका उपाध्यक्ष क्या.चन्द्रप्रसाद तमु लगायतले बुके र खादाद्धारा सम्मान गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष हुमबहादुर तमुले लामा गुरुहरु र बौद्ध अर्घौं सदन परिवारलाई धन्यवाद व्यक्त गर्दै आफुहरु सधै सकरात्मक सोंच, सहकार्य, एकता र तमु सामुदायिक हितका लागि जुटिरहने प्रतिबद्धता जनाए।

बौद्ध अर्घौं सदनका उपाध्यक्ष क्या.चन्द्रप्रसाद तमुले नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै तमु धिंलाई गरिमामय संस्थाको रुपमा स्थापित गरेकोमा निर्वतमान अध्यक्ष कर्म तमुको प्रसंसा गरे। तमुहरु एकतावद्ध भए राज्यबाट धेरै अधिकार प्राप्त गर्न सकिने बताए। उक्त कार्यक्रमको संचालन सदनका सचिव मोतिप्रसाद तमुले गरेका थिए।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments