Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTSबिहीबारदेखि पोखरामावाईवाई गण्डकी प्रदेश छनौंट क्रिकेट हुँदै

बिहीबारदेखि पोखरामावाईवाई गण्डकी प्रदेश छनौंट क्रिकेट हुँदै

कार्तिक २३,पोखरा प्रादेशिकक्रिकेट संघ, गण्डकीबिहीबारदेखि पोखरामावाईवाई गण्डकी प्रदेश छनौंट क्रिकेट हुँदैको आयोजनामापोखरामाबिहीबारदेखि वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगिता शुरु हुने भएको छ ।

पोखरा रंगशालामाहुने उद्घाटन खेलमा घरेलु टोलीकास्कीले नवलपुरविरुद्ध खेल्ने छ । ६ दिन सम्म सञ्चालनहुने प्रतियोगितामा गण्डकी प्रदेशकातनहुँ, स्याङजा, नवलपुर र कास्कीको टोलीले भागलिंदैछन् । आयोजक संघले जारी गरेको खेल तालिकाअनुसार शुक्रबार तनहुँ र कास्की, शनिबार नवलपुर र स्याङजा, आइतबार स्याङजा र तनहुँतथा सोमबार स्याङजा र कास्कीविचप्रतिस्पर्धा हुनेछ । प्रतियोगितामाउत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको छनौंट गरि मंसिर ६ देखि काठमाण्डौमाहुने वाईवाई राष्ट्रिय क्रिकेट प्रतियोगिताकालागि गण्डकीको टिम बनाइने आयोजक संघका अध्यक्ष देवेन्सनप्रजुले जानकारी दिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments