Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNबागलुङ समाज हङकङको अध्यक्षमा थापा निर्वाचित

बागलुङ समाज हङकङको अध्यक्षमा थापा निर्वाचित

हङकङ, १५ माघ / बागलुङ समाज हङकङको अध्यक्षमा मानबहादुर थापा निर्वाचित हुनुभएको छ ।

समाजको सातौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अमृता राना, उपाध्यक्षमा राम केसी, सचिवमा शक्तमान बुढाथोकी, सह–सचिवमा नीता थापा, कोषाध्यक्षमा तेजेन्द्र श्रीस र सह–कोषाध्यक्षमा समिता श्रीस निर्वाचित हुनुभएको छ ।


समाजका निवर्तमान अध्यक्ष देवानसिंह पुनको अध्यक्षतामा भएको महाधिवेशनबाट सदस्यहरूमा खुमा राना, जसिन्ता राना, संगम केसी, कुलराज कँडेल (कृष्ण), राजु पुन, सुवास लामिछाने, दीपक कँडेल, आशा पुन, पद्मा पुन र मिलन श्रीस चयन हुनुभएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments