Sunday, May 22, 2022
Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONफोक्सोको क्यान्सर तथा मृगौला रोग पिडितलाई आर्थिक सहायोग हस्तारन्तर

फोक्सोको क्यान्सर तथा मृगौला रोग पिडितलाई आर्थिक सहायोग हस्तारन्तर

फोक्सोको क्यान्सर तथा  मृगौला रोग पिडितलाई रु.७२,२००/- आर्थिक सहायोग 

मणी तमु, पोखरा, जेठ १२ । 
लकडाउनले नेपालमा फसेकी बेलायतका माइला-कान्छा(पार्वती र माया गुरुङ)ले  फोक्सोको क्यान्सर तथा  मृगौला रोग पिडितलाई युकेबाट आर्थिक सहयोगी दाताहरुले  पठाउनु भएको  आर्थिक सहायोग हस्तारन्तर गरेकी छिन  ।

सहयोगी दाताहरुले पठाउनु भएको आर्थिक सहयोग  माछापुछ्रे गा पा वडा न  ५  रिवन घर भई हाल पोखरा शान्तिवन वड न  ९  भाडामा बसेकी  फोक्सोको क्यानसर तथा  मृगौला रोग पिडित मनु बुढाथोकीलाई  फेरी   ७२,१५१ /- रुपियाँ आर्थिक सहयोग हस्तारन्तर गरेकि हुन् । यसभन्दा पहिले पनि ३०,०००/-रुपयाँ सहयोग गरेकी थिइन् | 

सहयोग दाताहरुको विवरण :

पहिलो पटक ;

१) श्रीमान श्रीमति हर्कमान गुरुङ र देवसुबा गुरुङ ल्वाङ साॅखु युके एण्डोवर रु.१९,०००/-
२)  श्रीमति द्रौपदी गुरुङ दरौ युके आल्डरसट रु.५,०००/-
३) श्रीमतिरुपा गुरुङ स्याङजा युके रु.६,०००/-

जम्मा रु.३०,०००/- 

दोस्रोपटक ;

१) श्रीमान श्रीमति हर्कामान गुरुङ देवसुबा गुरुङ ल्वङ घलेल साॅखु युके एन्डोवर रु ५०,१५१/-
२) श्रीमान श्रीमति प्रितम कुमार गुरुङ र राजकुमारी गुरुङ पर्बत ताङगले युके रिडिङ रु ७,०००/-
बाबुको जनम दिनको ऊपलक्क्षामा सहयोग पठाऊनु हुनि बैनि बावु लगायत सम्पुर्ण परीवर मा सधै भगवान बुद्धको कृपा  रहोस हेप्पी बर्थडे छोरा आसिक छ
३) मर्दी खोला समाज युके रु १५,०००/- 

४) माइला कान्छाबाट रु. ४९/-

जम्म : रु.७२,२०० /- + ३०,०००  = रु.१,०२,२००/-

 

 

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments