फिर्के खोला छेउको असहाय गुरुङ परिवारलाई राहत बितरण
कात्तिक २९,पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर आठमा पर्ने फिर्के खोलाको छेउमा बस्दै आएका मङ्गलसिङ गुरुङलाई शनिबार एक कार्यक्रम बीच सहयोग रकम हस्तान्तरण गरिएको छ ।
आमा अपांग र अस्वास्थ्य छोराको भिडियो सहितको रिपोर्टिङ मेरो साथी टिभिबाट प्रशारण भएपछि पोखराका एक सामाजिक अभियन्त लोकेन गुरुङ र युके निवासी भेगलाल गुरुङको पहलमा सङ्कलित एक हजार एक सय पचासी पाउण्ड शनिबार हस्तान्तरण गरिएको थियो ।
तमु सञ्चारकर्मी संघ कास्कीको संयोजनमा प्रमुख अतिथि माननीय मिना गुरुङले राहत रकम हस्तान्तरण गर्नुभएको थियो
इन्जिनियर बिजय गुरुङ £५५, मे. खुशिमान गुरुङ ( MVO) £५५, उज्जल गुरुङ £५०, लछु गुरुङ £४१, सोम गुरुङ £३५, खमिर जङ गुरुङ £२१ , बिश्व जङ्ग गुरुङ £२०, खौ गुरुङ £३०, मिनबहादुर गुरुङ £३०, कुमार गुरुङ £३०, टीका गुरुङ £३०, बसन्तराज गुरुङ £२५, रिम गुरुङ £२५, बिजमाया गुरुङ £२५, हिम / बिष्णु गुरुङ £२५, दिलिप गुरुङ/ यमुना गुरुङ £२५, मनबहादुर गुरुङ £२५, जगत गुरुङ £२५,, क्या. डेमबहादुर गुरुङ £२५, मे. कृष्ण गुरुङ £२५, मिलन गुरुङ £२५, क्या. गौबहादुर गुरुङ £२५, गोबिन गुरुङ £२५, सरुन गुरुङ £२२, खुम / चन्द्रा गुरुङ £२२, शान्त गुरुङ £२१, बालकृष्ण गुरुङ £२१, श्याम थापा मगर, हिरा गुरुङ £२०, यमबहादुर गुरुङ £२०, येमबहादुर गुरुङ £२०, दिपेन्द्र गुरुङ £२०, पितम गुरुङ £२०, डम्बर गुरुङ £२०, निरज / सरस्वती गुरुङ £२०, मेख गुरुङ £२०, भुपेन्द्र ( मन )गुरुङ £२०, थमन / सुनिता गुरुङ £२०, बुद्धि गुरुङ £२०, शिव शरण गुरुङ £२०,सारदा गुरुङ £२०, भेग लाल गुरुङ £१९, क्या. प्रेम गुरुङ £१५, अमर गुरुङ £१५, सुशील गुरुङ £११, बिनि गुरुङ £११, बिष्णु / नर गुरुङ £११, अनिता / ओम गुरुङ £१०, तारा राई £१० लगायतका युकेवासीद्वारा जम्म £१,१८५/- ने.रू. एक लाख अस्सी हजार(१,८०,०००/-) सङ्कलित आवस निर्माण सहयोगार्थ सङ्कलित रकम हस्तान्तरण गरिएको हो ।
फोटो ग्यालेरी (Photo Gallery)
{AG}tpls-uk-help-to-mangalsinggurung{/AG}