Google search engine
Homeस्वास्थ्य | HEALTHफार्मेसी व्यवसायी किरणद्धारा जन्मथलोलाई स्वास्थ्य सामाग्री सहयोग

फार्मेसी व्यवसायी किरणद्धारा जन्मथलोलाई स्वास्थ्य सामाग्री सहयोग

पर्वत । कोभिड १९, कोरोना भाइरसको प्रकोपबाट अछुतो नरहेको महशिला गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ ।

पर्बत पाखापानी आफ्नो जन्मोथलो भई हाल पोखराको राम बजारमा किरण होमियो फार्मेसी संचालन गरिरहेकी फार्मेसी व्यवसायी, युवा समाजसेवी तथा गोर्खा खबर र सोल्टी टिभीकी गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले गाउँपालिका स्वास्थ्य शाखाका लागि १ थान थर्मल गन, ५ थान N 95 (एन ९५) मास्क, ५०० थान सर्जिकल मास्क साथै शारीरिक प्रतिरक्षा प्रणालीमा शरीरको प्रतिरोधात्मक शक्ति (क्षमता) बढाउने औंषधी गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल सहयोग प्रदान गरेकी हुन् ।

उनी तमू (गुरुङ) सञ्चारकर्मीहरुको केन्द्रिय संगठन तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालकी केन्द्रिय सदस्य पनि हुन् ।

अध्यक्ष पौडेलले सहयोग प्राप्त गरेपछि गाँऊपालिकाको तर्फबाट गुरुङलाई धन्यवाद व्यक्त गरेका छन् । 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments