Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALप्रश्नको चित्तबुझ्दो जवाफ नदिए, अडियो भिडियो सार्वजनिक गर्छु, कुमार खड्का

प्रश्नको चित्तबुझ्दो जवाफ नदिए, अडियो भिडियो सार्वजनिक गर्छु, कुमार खड्का

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात पूर्व मन्त्री कुमार खड्काले आफुले राखेको प्रश्नको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले चित्तबुझ्दो जवाफ नदिए, उनीसँग सम्बन्धित अडिओ भिडियो सार्वजनिक गर्ने बताएका छन् । मंगलबार अपमान जनकरुपमा वर्खास्त गरिएको आरोप लगाउदै, खड्काले आफुलाई वर्खास्त गर्नुको कारण गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली समक्ष राख्ने जानकार दिए ।

पूर्व मन्त्री खड्काले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी, मंसिर ४ पछि अडियो र भिडियो सार्वजनिक गर्ने बताएका हुन् । उक्त अवसरमा उनले माओवादी र मुख्यमन्त्रीको क्षेत्रमा योजना हालेकाले पछिल्लो समय मुख्यमन्त्रीसँग आफ्नो सम्बन्धमा आच आएको समेत बताए । खड्का गएको मंगलबार नेपाली कांग्रेसलाई असहयोग गरेको आरोपमा वरखास्तीमा परेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments