Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपोखरा आर्ट ग्यालरी भवन भत्काइयो

पोखरा आर्ट ग्यालरी भवन भत्काइयो

पोखरा महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालरीको भवन डोजर लगाएर भत्काइएको छ । ५ दशक अघि वनेको भवन जिर्ण अवस्थामा रहेको र पूर्व योजना अनुसा विहीबार विहान डोजर लगाइएको महानगरपालिकाले जनाएको छ । महानगरले सम्झौता अनुसार भवन नवने सम्म आर्ट ग्यालरीको छुट्टै व्यवस्था गरिनेछ । भवनमा भएका ३२ वटा व्यवसायहरुले भने, आफ्नो व्यवस्था आफै गर्नुपर्ने छ ।

पोखरा पृथ्वीचोक स्थित टिकट घरमा भवन बनाउने योजना महानगरले गरेको महानगरपालिकाका प्रशासकीय प्रमुख विरेन्द्र देव भारतीले जानकारी दिनुभयो । नयाँ बन्ने भवनमा सुचनाकेन्द्र, आर्ट ग्यालरी पुस्तकालय र घण्टाघर रहनेछ । महानगरको गत वर्षको योजना अनुसार ३५ दिने सूचना प्रकाशन गरी भवन भत्काइएको प्रमुख भारतीले बताउनुयो ।

भवन भत्काइएको स्थानमा पार्क सहितको वगैचा समेत बनाइनेछ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments