Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपोखरामा सार्वजनिक शौचालय सञ्चालन

पोखरामा सार्वजनिक शौचालय सञ्चालन

पोखरा महानगर पालिका र निजी साझेदारीमा सार्वजनिक शौचालय सञ्चालन भएको छ । विहीबार पोखरामा एक कार्यक्रम वीच शौचालय संचालनमा आएको महानगरले महानगरले जनाएको छ । पोखराका विभिन्न स्थानका ३२ वटा चोकमा शौचालयको सम्झौता भइसकेको पोखरा महानगरपालिकाका प्रमुख धर्मराज आचार्यले जानकारी दिनुभयो । अनुगमनका क्रममा पोखरामा शौचालयको समस्या देखिए पछि विभिन्न निजी संस्थासँगको साझेदारीमा पोखराका विभिन्न स्थानमा शौचालय सञ्चालनमा ल्याइएको समेत प्रमुख आचार्यले जानकारी दिनुभयो ।

महानगरपालिकाको कार्यपालिका वैठकले महानगरपालिकाका ३३ वटै वडा र पोखराका मुख्य–मुख्य चोकहरुमा एक वर्ष भित्र सार्वजनिक शौचालय बनाउने निर्णय गरिएको आचार्यले बताउनुभयो । जसको टेन्डर प्रक्रिया विहीबारदेखि नै सुरुभएको उहाँले सार्वजनिक गर्नुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments