गोरखा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एंव गोरखा जिल्लाका सह ईन्चार्ज पुर्व सांसद अमर गुरुङ लाई पीतृ शोक परेको छ।
गुरुङको बुवा लाल बहादुर गुरुङको आज सोमबार साझ पख ७५ वर्षको उमेरमा निधन भएको हो।
गुरुङको गोरखा जिल्ला सहिद लखन गाउँ पालिका-९, नाम्जुङ स्थीत आफ्नै निवासमा हृदय घातका कारण निधन भएको पूर्व सासंद गुरुङकाे श्रीमती नेकपा गण्डकी प्रदेश सदस्य सोमती गुरुङले जानाकारी दिनुभयो ।