काठमाडौं । विभिन्न जिल्लामा कोरोना भाइरसका १६६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।