Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमु धिं भवनको लागि समाजसेवी दम्पति गुरुङले दुई लाख रुपैयाँ आर्थिक सहयोग

तमु धिं भवनको लागि समाजसेवी दम्पति गुरुङले दुई लाख रुपैयाँ आर्थिक सहयोग

पोखरा ।  महाशिला गाँउपालिका–५, लामे हाल पोखरा मालेपाटन निवासी सामाजिक सेवामा सक्रिय समाजसेवी गुरुङ दम्पति धन बहादुर गुरुङ र तमु धी नेपाल केन्द्रिय सदस्य, विदेश विभाग प्रमुख, संजीवनी दिदी बहिनीकी अध्यक्ष, बिना गुरुङले तमु धिं नेपाललाई  दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गुरुङ दम्पतिले तमु धीं नेपालमा निर्माण भइरहेको दुइ तले भवन सुसम्पन्नताको लागि उक्त  सहयोग गरेको हो ।

तमु धिं नेपाललाई यति धेरै आर्थिक सहयोग गरेकोमा  अध्यक्ष हुम गुरुङले गुरुङ दम्पतिलाई धन्यवाद  दिनुभयो ।

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments