Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONनिन्फाको सम्पर्क अधिकारीमा तमू टाईम्सका संस्थापक लिल गुरुङ चयन

निन्फाको सम्पर्क अधिकारीमा तमू टाईम्सका संस्थापक लिल गुरुङ चयन

अस्ट्रेलिया । नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया (निन्फा)को सातौं अधिवेशन गत अप्रिल २५ तारिखमा सम्पन्न भएकाे छ ।

सिड्नीको टेम्पी रिजर्भ पार्कमा सम्पन्न भएकाे उक्त अधिवेशन बाट तमु टाईम्सका संस्थापक अस्ट्रेलिया निवासी लिल पर्जु तमु सम्पर्क अधिकारीमा चयन भएको छ ।

तमू समाज अष्ट्रेलियामा आबद्ध गुरुङ वि.स. २०७६ देखि तमु भाषामा प्रकाशित अनलाईन डिजिटल पत्रीका तमु टाईम्सका संस्थापक समेत हुनुहुन्छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments