Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALनर्सहरुले श्रम शोषण विरुद्ध दिए धर्ना

नर्सहरुले श्रम शोषण विरुद्ध दिए धर्ना

जिल्ला प्रशासन कार्यालय अगाडी नर्सहरुले मंगलबार धर्ना दिएका छन् । ’श्रम शोषण विरुद्धको हाम्रो अभियान’ भन्ने नाराका साथ नर्सहरुले मंगलबार शान्तिपूर्ण धर्ना दिएका हुन् । नर्सहरुलाई न्याय देउ सरकार, नर्स हुनुमा गर्व गर्नु की पश्चाताप ?, काम धेरै तलब थोरै, न्याय खै ? भन्ने उल्लेख गरिएको प्लेकार्ड सहभागिहरुले लिएका थिए ।

उचित पारिश्रमिक र रक्षाको प्रत्याभुति गर, विदेश रहर हैन बाध्यता हो, श्रम शोषण बन्द गर, सरकार किन मौन छ, समेत कार्डमा उल्लेख गरिएको थियो । शान्तिपूर्ण धर्नाको कुनै सुनुवाइ नभए शसक्त रुपमा आन्दोलनलाई अघि वढाउने उनीहरु बताउछन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments