Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमू ह्युल छोंज धींले तमू ल्होसारको शुभकामना आदानप्रदान तथा चियापान गर्ने

तमू ह्युल छोंज धींले तमू ल्होसारको शुभकामना आदानप्रदान तथा चियापान गर्ने

काठमाण्डौ । तो ल्हो तमू ल्होसारको पूर्व सन्ध्यामा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले शुभकामना आदानप्रदान तथा चियापान गर्ने भएको छ । परिषद्ले केन्द्रीय कार्यालय मित्रनगर काठमाण्डौमा भोली पुस ११ गते आईतबार शुभकामना आदानप्रदान तथा चियापान गर्ने भएको हो ।

तमू ल्होसारको अवसरमा श्रृङ्खलावद्ध रुपमा विभिन्न कार्यक्रमहरु गरिरहेको परिषद्ले ल्होसार विशेष कार्यक्रम अन्तर्गत शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको परिषद्का केन्द्रीय अध्यक्ष रेशम तमूले जानकारी दिए ।

परिषद्ले पुस १५ गतेसम्म काठमाण्डौको टुडिखेलमा विभिन्न कार्यक्रमहरु आयोजना गरि तमू ल्होसार मनाउने केहि दिन अघि पत्रकार सम्मेलन गरेर जानकारी समेत गरेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments