Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमू हयुल छोंज धीं प्रदेश नं. ४ का अध्यक्ष पदम गुरुङलाई पीतृ...

तमू हयुल छोंज धीं प्रदेश नं. ४ का अध्यक्ष पदम गुरुङलाई पीतृ शोक

पोखरा । तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको प्रदेश नं.४ का अध्यक्ष पदम गुरुङ र वालिङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष शुक्रराज गुरुङलाई पीतृ शोक परेको छ ।

अध्यक्ष गुरुङको बुवाको आज मिति २०७७ कार्तिक १० गते वालिङ नगरपालिका वार्ड नं.३, वालिङ बजार स्थित आफ्नै निवासमा निधन भएको हो ।

तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको प्रदेश नं.४ का अध्यक्ष गुरुङले आफ्नो फेसबूक बाट आफ्नो बाबाको निधन भएको संघ्या दिए लगत्तै धेरैले सामाजिक सञ्जाल मार्फत श्रदाञ्जली व्यक्त गरेका छन् भने तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष रेशम गुरुङले समेत श्रदाञ्जली व्यक्त गरीसक्नु भएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments