साईप्रस । तमू समाज साईप्रसको अध्यक्षमा नानू तमूस्यो चयन भएको छ । समाजको जुन २६ तारिखको दिन भएको भेलाले नानु तमूस्योको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो।
समाजको उपाध्यक्षमा नैना तमूस्यो, सचिवमा सन्दिप तमू कोषाध्यक्षमा लक्ष्मीता तमूस्यो, सह–कोषाध्यक्षमा दिपा तमूस्यो, लगायत चयन भएको छ ।