Sunday, May 29, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमू आदिकवि हर्कबहादुर गुरुङको स्मृतिमा कविता प्रतियोगिता

तमू आदिकवि हर्कबहादुर गुरुङको स्मृतिमा कविता प्रतियोगिता

तमू आदिकवि हर्कबहादुर गुरुङको स्मृतिमा कविता प्रतियोगिता

स्याङ्जा । तमू आदिकवि हर्कबहादुर गुरुङको स्मृतिमा कविता प्रतियोगिता हुने भएको छ ।

फेदिखोला गाउँपालिकाभित्र रहेका विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले सो प्रतियोगितामा भाग लिन सक्नेछन् ।

कविता प्रतियोगिता ‘शिक्षा’ विषयमा हुने आयोजकले जनाएको छ । कविता गुरुङ तथा नेपाली भाषामा हुनुपर्ने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ ।

तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा हुन गइरहेको सो प्रतियोगिताका लागि फेदीखोला गाउँपालिकाले सहयोग गरेको छ ।

तमू आदिकवि हर्कबहादुर गुरुङको ८५औं स्मृति दिवसको अवसरमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments