Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमु समाज मलेसिया द्वारा इन्द्रेणी लाई आर्थिक सहयोग ।

तमु समाज मलेसिया द्वारा इन्द्रेणी लाई आर्थिक सहयोग ।

तमु समाज मलेसिया द्वारा इन्द्रेणी लाई आर्थिक सहयोग ।

तमु समाज मलेसियाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत तमु तथा गैर तमुहरु बाट रकम संकलन गरि इन्द्रेणी कार्यक्रम लाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।

विश्व भरि आक्रन्त रुपमा महामारी फैलिएको कोभिड – १९ को कारण नेपालमा लकडाउनका कारण अप्ठ्यारोमा परि खाना बस्न गाह्रो परेका गरिब दुखी पिडामा परेकाहरुका लागि इन्द्रणी कार्यक्रम मार्फत बितरण गर्नको लागि केही सहयोग रकम संकलन गरि तमु समाज मलेसियाले इन्द्रेणी लाई नेपाली ५५,०००/- (पच्पन्न हजार ) रुपैयाँ आर्थिक सहयोग गरेको छ।

उक्त सहयोग रकम चलचित्र निर्माता एवं हङकङ निवासी बिकास क्रोम्जे गुरुङ , सिआइडी अजय गुरुङ , समाजसेवी,गीत संगित निर्माता मिठु माया गुरुङ र समाजसेवी एबम कलाकार भिजन गुरुङको टोलिले इन्द्रेणीका कार्यक्रम संचालक कृष्ण कंडेल लाई इन्द्रेणीको कार्यालयमा हस्तान्तरण गरेको छ ।

तमु समाज मलेसियाले विगतमा पनि हरेक क्षेत्रमा यस्ता आर्थिक सहयोगहरु गर्दै आइरहेको र आउदो दिनहरूमा पनि गर्दै जाने तमु समाज मलेसियाका महासचिव दिल गुरुङ साइलाले बताएका छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments