Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONतमु प्ये ल्हु संघ लुम्बिनी प्रदेश गठन, अध्यक्षमा तेज बहादुर मैन तमु

तमु प्ये ल्हु संघ लुम्बिनी प्रदेश गठन, अध्यक्षमा तेज बहादुर मैन तमु

तमु प्ये ल्हु संघ लुम्बिनी प्रदेश गठन, अध्यक्षमा तेज बहादुर मैन तमु

बुटवल । गत मंसिर १६ गते मंगलबार तमु प्ये ल्हु संघ, लुम्बिनी प्रदेश समिति गठन भएको छ । बुटवल-१३ प्याली भित्ता स्थित आपक्रबु क्हाेईबाे मा हिजो मंगलबार सम्पन्न तमु प्ये ल्हु संघ लुम्बीनी प्रदेश समिति प्रथम भेला तथा प्रदेश कार्यसमिति गठन कार्यक्रम बाट निर्बिरोध रुपमा तेज बहादुर मैन तमुको अध्यक्षतामा ८ सदस्यीय तमु प्ये ल्हु संघ लुम्बीनी प्रदेश समिति गठन भएको हो ।

तमु प्ये ल्हु संघ, केन्द्रिय समितिका उपाध्यक्ष तथा प्रदेश नं.५ का प्रमुख सु.देबि बहादुर प्हच्यु तमुको संयोजकत्व मा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतीथी तमु प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमु रहनु भएको थियो ।

नव निर्वाचित तमु प्ये ल्हु संघ लुम्बीनी प्रदेश समितीका अध्यमाक्ष तेज बहादुर मैन तमु, प्रथम उपाध्यक्ष प्रेम बहादुर च्हाक्ली तमु, द्दितिय उपाध्यक्ष लाल माया तमु, सचिव तुल्सी लेम तमु, सदस्यहरुमा क्रमश: सन्दीप भुज्जा तमु, सुक बहादुर तमु, दुर्गा बहादुर तमु र प्रदीप लेम तमु चयन भएका छन ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments