Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONतमु धिं नेपालको नवनिर्वाचित पदाधिकारीको पदस्थापन

तमु धिं नेपालको नवनिर्वाचित पदाधिकारीको पदस्थापन

तमु धिं नेपालको नवनिर्वाचित पदाधिकारीको पदस्थापन | तमु एकता अनिवार्य अध्यक्ष तमु

पोखरा, ६ कार्तिक / तमु जातिको पुरानो, गर्बिलो सामाजिक संस्था तमु धिं नेपालको विहिवार ३६ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशन सम्पन्न भएको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा महाधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण, प्रमाणपत्र वितरणका साथै पदस्थापन गरिएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments