
पोखरा, ६ कार्तिक / तमु जातिको पुरानो, गर्बिलो सामाजिक संस्था तमु धिं नेपालको विहिवार ३६ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशन सम्पन्न भएको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा महाधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण, प्रमाणपत्र वितरणका साथै पदस्थापन गरिएको छ ।