

तमु ह्युल छोज धि गुरुङ राष्टिय परिषद गन्डकि प्रदेशका प्रदेश प्रमुख संघका सल्लाहकार आदर्निय दल ब गुरुङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल आदिबासि जनजाति माहासघ जिल्ला समन्वय परिषद कास्किका अध्यक्ष श्री धर्म तमु, तमु धि नेपालका माहासचिब श्री गिरि प्रसाद गुरुङ, हिमालि सास्कृतिक परिवारका अध्यक्ष श्री मेनकाजि गुरुङ, चलचित्रका निर्देशक सगितकार , गायक श्री कृष्ण कुमार गुरुङ,संघका सल्लाहकारहरु श्री दिलु गुरुङ, श्री तारा ब गुरुङ, धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष श्री मैना गुरुङ, गुरुङ राष्टिय परिषद केन्द्रीय सद्स्य श्री चेत गुरुङ, राष्टिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपाल केन्द्रीय समितिका सद्स्य श्री शंकर बिरहि गुरुङ, लामा अमृत गुरुङ फाउन्डेशनका अमृत गुरुङ ज्यु , संघको निबर्तमान अध्यक्ष श्री दुर्गा गुरुङ , तमु धि नेपालका क्षेत्रिय समाजका अध्यक्ष ज्युहरु तमु स्ंचार्कर्मि सघका केन्द्रीय सद्स्य मणि सरब्ज गुरुङ ज्यु सहितको बिषेश उपस्थितिमा बरिष्ठ कलाकार नृत्य निर्देशक बुद्दि प्रसाद गुरुङ गौरि लाइ नगद ५५५५ सहित अग्रक कलाकार सम्मान -२०७७ बाट सम्मान गरिएको छ ।

संघको सल्लाहकार दिलु गुरुङ नेपाल केम्पो खुकुरि मार्शल आर्टस सघको दोस्रो माहाधिबेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएको हुदा बधाइ पत्र द्वारा सम्मान गरिएको छ । संघको कार्यसमिति भित्र बाट उत्कृष्ट कार्यसम्पादन गरे बापत कलाकार दिलु गुरुङलाइ नगद सहित प्रशशा पत्र द्वारा सम्मान गरिएको छ ।

साधारण सभाको अवसर पारि १ लाख ११ हजार १ सय ११ रुपैयाँको तमु कलाकार कल्याणकारी कोषको स्थापना गरिएको छ । कोषमा अग्रज कलाकार सु जस ब गुरुङबाट ५५५५ नगद थप गर्नु भएको छ ।कार्यक्रममा संघका कलाकारद्वारा सागितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
संघका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिबालय सद्स्य ज्योति गुरुङले शब्दद्वारा स्वागत गर्नु भएको थियो भने सन्चालन महासचिब टस गुरुङले गरेका थिए ।


