Sunday, June 26, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALटुल्कु छोलिङ गुम्बाका प्रमुख लामा नुर्पु छोवाङ घलेको १०२ वर्षको उमेरमा निधन

टुल्कु छोलिङ गुम्बाका प्रमुख लामा नुर्पु छोवाङ घलेको १०२ वर्षको उमेरमा निधन

रसुवा । गोसाइँकुण्ड गाउँपालिका वडा नं.६ धुन्चेबजारस्थित टुल्कु छोलिङ गुम्बाका प्रमुख लामा एवं बौंद्ध धर्मगुरु, शताब्दी पुरुष नुर्पु छोवाङ घलेको १०२ वर्षको उमेरमा आइतबार असामयिक निधन भएको छ ।

श्री सरस्वती आधारभूत विद्यालयका शिक्षक एवं सामाजिक अभियन्ता विमल घलेले गोर्खाली रेडियोसँग कुराकानी गर्नुहुँदैं प्रमुख लामा घलेको निधनले बौंद्ध धर्ममा र गोसाइँकुण्ड गाउँपालिकामा ठूलो क्षति भएको बताएका छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments