Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNगुरुङ फिल्म एशोसियशन हङकङको अधिवेशन सम्पन्न

गुरुङ फिल्म एशोसियशन हङकङको अधिवेशन सम्पन्न

पर्वत : गुरुङ फिल्म एशोसियशन हङकङको दोश्रो अधिवेशनले माया गुरूङको नेतृत्वमा कार्यसमितिमा नयाँ पदाधिकारी तथा सदस्यहरु चयन गरेको छ।
‘ब्लु ओशन रेष्टुरेण्ट जोर्डन हङकङ’ मा संम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा भिम गुरुङ, द्वितिय उपाध्यक्ष्मा ः ओम प्रसाद गुरुङ, महासचिबमा विश्वास गुरुङ, सचिवमा नियोना गुरुङ, कोषाध्यक्षमा दिपा गुरुङ र सह–कोषाध्यक्षमा चेउना गुरुङ चयन भएका छन्।
यसतै सदस्यहरूमा गमन घले, मनोज गुरुङ, पुकार गुरुङ, पूर्ण गुरुङ निर्विरोध निर्वाचित भएका छन्। एसोसिएसनको सल्लाहकारमा चलचित्र निर्माता तथा समाजसेवी दुर्गा गुरुङ मिलन रहेका छन्।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments