Sunday, May 22, 2022
Google search engine
Homeमल्टिमिडिया | MULTIMEDIAभिडियो | VIDEOगीतकार बालक गुरुङ्गको “चँन्द्र र सुर्य अंकित झण्डा” सार्बजानिक (भिडियो सहित)

गीतकार बालक गुरुङ्गको “चँन्द्र र सुर्य अंकित झण्डा” सार्बजानिक (भिडियो सहित)

काठमाडौँ – चर्चित  गायक  राजेश पायल राई र सुमधुर आवाजकी धनि गायिका अस्मिता अधिकारीको आवाजमा देश भक्तिले ओतप्रोत भएको मिठो गीत “चँन्द्र र सुर्य अंकित झण्डा” को भिडियो सार्वजनिक भएको छ ।

निकै मार्मिक शब्द रचना रहेको  “चँन्द्र र सुर्य अंकित झण्डा” बोलको गितमा  शब्द / संगीत बालक गुरुङ्गको रहेको छ । सार्बजनिक गीतमा  संगीत संयोजन अशोक लोहारु राईले गरेका छन्   ।

हामी नेपालीहरु  विश्वका अनेकन भुभागमा कर्म गर्छाै, जहाँ जहाँ भएता पनि नेपाली मन मुटु नै हुन्छ, नेपालको अनन्त प्रगाढ़ मायाँ लाग्छ र हाम्राे साइनाे नेपाली माटाेकाे छ । विश्वमा नेपाल भनेर चिनिने हाम्राे देशकाे “चन्द्र र सूर्य अंकित झण्डा” मा सहिदकाे रगत पाेतिएकाे छ , यहि  कुरा गितमा भनिएको छ ।

@Aamnepali

 

Facebook Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments