कुरिनटार-१९, चैत्र । बिश्वब्यापी रुपमा फैलदैँ गएको कोरना प्रकोप न्यूनीकरण गर्ने उद्देश्यले देश लक डाउन गरिदा चितवनको इच्छाकामना गाउँपालिकाबाट अन्यन्त्र गई फसेका मजदुर हरुको उद्दार कार्य सुरु भएको छ।