
हुम तमु, पोखरा, २७ साउन
आज साउन महिनाको अन्तिम मंगलवार तमु समुदायको साँस्कृतिक पर्व ट्होटे २०७७ कोरोनाको कहरको बिचमा तमु धिं नेपालले मनाएको छ। कोरोनाको कहरको विचमा गत चैत्रको अन्तिम पटक र साउनको अन्तिम मंगलवार साँस्कृतिक निरन्तरताका साथै कोरोना अन्त्यको कामना गर्दै मनाएको हो।