Sunday, May 22, 2022
Google search engine
Homeमल्टिमिडिया | MULTIMEDIAगीत संगीत | MUSICकुसुम गुरुङको काफल पाक्यो सार्वजनिक

कुसुम गुरुङको काफल पाक्यो सार्वजनिक

कुसुम गुरुङको काफल पाक्यो सार्वजनिक

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङको रहेको छ ।

कुसुमले भनिन्, ‘मदन पुरस्कार विजेता अग्रज सर्जकको गीतमा स्वर भर्न पाउनु मेरा लागि ठूलो भाग्य हो ।गीतलाई सकेसम्म न्याय दिने प्रयास गरेकी छु ।’ दिनेश बान्तवा र राजन मुकारुङ जोडीको सहकार्य रहेको ‘हुरुक्कै भएँ म’ यसअघि नै हिट गीतको सूचीमा परिसकेको छ ।

कुसुम गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको ‘लाइभ भिडियो’ रीमा फिल्मस्को स्टुडियोमा छायाङ्कन गरिएको हो । कुसुमलाई कोरसमा गायिकाद्वय सविना योङहाङ र सुनिता संयकले साथ दिएका छन् । भिडियो मिराज अर्यालले तयार पारेका हुन् ।

भिडियो

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments