कास्कीको रामादीमा बोन धर्म र प्ये ताँ ल्हु ताँ बारे अन्तरक्रिया
२०७७, १९ श्रावण सोमबारपोखरा । तमु प्ये ल्हु संघ जिल्ला इकाई समिति रामादीको आयोजनामा हिजो साउन १८ गते कास्कीको रुपा गाउँपालिका-५ रामादी गाउँमा तमु प्ये ताँ ल्हु ताँ सम्बन्धी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन ।
कास्कीको रामादीमा बोन धर्म र प्ये ताँ ल्हु ताँ बारे अन्तरक्रिया
RELATED ARTICLES