कास्कीका ४४ मगर कलाकारहरुलाई नेप्लिज पिपुल युकेको विशेष सहयोगमा राहत वितर
पोखरा, ३२ साउन
नेप्लिज पिपुल युकेको विशेष पहलमा नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीले कोरोना र बाढीपहिरो प्रभावित ४४ जना मगर कलाकारहरुलाई आइतवार पोखरामा राहत वितरण गरेको छ।