Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPAL“कानुन निर्माणमा संघीय संसदको योगदानः चुनौति“

“कानुन निर्माणमा संघीय संसदको योगदानः चुनौति“

विषयक अन्तरकृया कार्यक्रम समापन नेपाल कानून समाजको आयोजनामा भएको “कानुन निर्माणमा संघीय संसदको योगदानः चुनौति“ विषयक अन्तरकृया कार्यक्रम समापन भएको छ । शनिबार पोखराको न्यूरोड स्थित दीपसागर होटलमा भएको कार्यक्रममा गण्डकी प्रदेशका सदस्य त्रय, मिना गुरूङ, पियारी थापा, धनमाया लामा पोख्रेल लगायतले ५ वर्षको आ–आप्mनो भोगाइ र सिकाई बारे धारणा राख्नु राख्नुभएको थियो ।

त्यसै गरि गण्डकी प्रदेश कानुन मन्त्रालयका सचिव शम्भु रेग्मी, गण्डकी प्रदेश सभाका सचिव हरिराज पोख्रेल, इन्सेक प्रमुख शिव खकुरेलले पाँच वर्ष कानुन निर्माणमा भन्दा पनि विकास र बजेट तिर ध्यान जांदा जनता मुखी कानुन बन्न नसकेको जिकीर गर्नुभयो । कार्यक्रमको सहजिकरण संविधान सभा सदस्य राधेश्याम अधिकारीले गर्नुभएको थियो भने, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थको अध्यक्षता कार्यक्रम समापन भएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments